बिना मेकअप यस्ती छिन क्याटरीना - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

बिना मेकअप यस्ती छिन क्याटरीना



मुम्बई – बलिउड नायिका क्याटरीना कैफ आजभोलि सलमान खानको फिल्म ‘भारत’ लाई लिएर निकै चर्चामा छिन् । हालै उनी मुम्बईमा भेटिइन् ।

तस्वीरमा क्याटरीना फूल प्रिन्ट गरिएको छोटो ड्रेसमा देखिएकी छिन् । उनको ग्ल्यामर लूकको चर्चा पनि चलिरहेको छ । तस्वीरमा क्याटरीना बिना मेकअप देखिएकी छिन् ।

तस्वीरमा क्याटरीना गाडीबाट निस्कँदै गरेको देख्न सकिन्छ । उनले तस्वीरमा फोटोग्राफरलाई इग्नोर गर्न खोजेकी छिन् ।

आउँदो ईदमा रिलिज हुन लागेको फिल्म ‘भारत’ बाट चर्चामा रहेकी क्याटरीना बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन् ।

पछिल्लो समय क्याटरीनाले ‘ठग्स अफ हिन्दुस्तान’ मा अभिनय गरेकी थिइन् । उक्त फिल्म फ्लप भयो ।