२०७५ भदौ १, बिहिबार

कति पटक शारीरिक सम्बन्ध राखे राम्रो

June 14, 2018
1206 Views
Spread the love
  • 62
    Shares

एजेन्सी । सेक्स भन्ने कुरा मानव जीवनको एउटा महत्वपूर्ण पाटो भएपनि यस सम्बन्धमा अहिलेसम्म धेरै यस्ता प्रश्न छन जसको उत्तर व्यक्ति वा अनुसन्धानपिच्छे फरक छन । यसले जिज्ञाशुलाई थप अन्योल थपिदिन्छन ।

धेरैको एउटै प्रश्न छ कति पटक गरीएको शारीरिक सम्बन्धलाई ठीक मान्ने । अनुसन्धानैपिच्छे फरक–फरक तथ्यांक आएपछि धेरै मानिस थप अन्यौलमा परेका छन । यस्तै जिज्ञासालाई मेटाउने उद्देश्यले किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले एक सर्वेक्षणमार्फत यो कुरालाई आधिकारिक बनाउने प्रयास गरेका छन् ।

इन्स्टिच्युटले यौन प्रजनन र यौनिकताको विषयमा गरेको अनुसन्धानको नतिजालाई हालै सार्वजनिक गरेको छ । उक्त अनुसन्धानले मनिसको उमेरअनुसार शारीरिक सम्बन्धको संख्यामा फरक आउने हुनाले यसलाई उमेरको मापदण्डअनुसार व्याख्या गर्नुपर्ने बताएको छ ।

सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेरका व्यक्तिले वार्षिक औसत रूपमा १ सय १२ पटक यौनसम्बन्ध राख्छन् । यसका आधारमा उनीहरूले सातामा दुईपटक यौन सम्बन्ध राख्ने गरेका छन् । यसैगरी ३० देखि ३९ वर्षकाले प्रतिवर्ष ८६ पटक अर्थात् सातामा १ दशमलव ६ तथा ४० देखि ४९ वर्षकाले ६९ पटक यौनसम्बन्ध राख्ने गरेका छन् ।

यो तथ्यांकको सारका रूपमा अनुसन्धानकर्ताहरूले मानिसको उमेर बढ्दै गएपछि यौन चाहना पनि घट्दै जाने हुनाले यसलाई शारीरिक समस्या मान्न भनेका छन् ।

Facebook Comments
  • 62
    Shares

You may be interested

आइटम डान्स गर्दा करोडौँ रकम लिने अभिनेत्री !
मनोरञ्जन
0 shares5 views
मनोरञ्जन
0 shares5 views

आइटम डान्स गर्दा करोडौँ रकम लिने अभिनेत्री !

himal post - २०७५, ३१ श्रावण १८:५१

कुनै समय थियो अभिनेत्रीहरु आइटम गीतमा नाच्न कत्ति पनि मन पराउँदैनथे । तर बिस्तारै समय फेरियो । जब फिल्महरुमा आइटम…

प्रचण्डले गरे डरलाग्दो खुलासा !
राजनीति
0 shares16 views
राजनीति
0 shares16 views

प्रचण्डले गरे डरलाग्दो खुलासा !

himal post - २०७५, ३१ श्रावण १८:४२

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ वर्षअघि भएको दोरम्बा हत्याकाण्ड दरबारको ठाडो…

जागिर नगरी यसरी कमाउनुहोस लाखौ !
बिचित्र संसार
0 shares9 views
बिचित्र संसार
0 shares9 views

जागिर नगरी यसरी कमाउनुहोस लाखौ !

himal post - २०७५, ३१ श्रावण १८:३६

प्रविधिको विकासले संचारमा क्रान्ति ल्याएको छ। यसले च्याट गर्ने, भिडियो सेयरिङ रकम स्थानान्तरण सुविधाहरू प्राप्त भए छन्। तर यतिमात्र होइन…