काठमाडौंमा भुकम्पको धक्का महशुस
काठमाडौं । लामो समयको अन्तरालमा भुकम्पको धक्का महशुस गरिएको छ।
शनिबार विहान ७ बजेर ७ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धक्का महशुस गएको हो ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार दोलखा र सिन्धुपाल्चोकको बिचमा केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भुकम्प गएको बताएको छ ।