एकाएक काठमाडौं अन्धकार बन्यो - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

एकाएक काठमाडौं अन्धकार बन्यो



काठमाडौं । राजधानी काठमाडौंमा एकाएक अन्धकार छाएको छ ।

बिहान साढे ६ बजेदेखि राजधानी माथिको आकाशमा कालो बादल मडारिएको हो । अहिले पनि राजधानीका अधिकांश स्थानमा रात परेको जस्तै अन्धकार छाएको छ ।

मेघ गर्जनसहितकाे वर्षासँगै हावाहुरी चलिरहेकाे छ ।