काठमाडौं क्षेत्र नम्बर १ मा रविन्द्र मिश्र अगाडी ! - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

काठमाडौं क्षेत्र नम्बर १ मा रविन्द्र मिश्र अगाडी !



काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो मत परिणाम प्राप्त भएको छ ।

प्राप्त मत अनुसार विवेकशील साझा पार्टीका रविन्द्र मिश्र अगाडी आएका छन् ।

सुरु देखि अगाडी रहेका कांग्रेस नेता प्रकाशमान सिंहलाई ३६१ मतले पछि पर्दै मिश्र अगाडी आएका हुन् ।

रविन्द्र मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेस नेता सिंहले ४६९१ मत ल्याएका छन् ।