कतारमा कैयौं घाईते ,तिन जनाको मृत्यु
हिमाल पोस्ट /कतार
मंगलबार राति सामाजिक संजालमा कातारको कुनै कम्पनीको छत खसेर कैयौ नेपालीको ज्यान गएको भनेर केहि फोटोहरु सहित भाईरल भएका थिए तर आधिकारिकता भने केहि पनि थिएन ।
कतार न्युज एजेन्सीले भने अनुसार तिन जनाको ज्यान गएको छ ।यद्धपि कैयौ घाईते भएको पनि बताएको छ ।घाईते हुनेहरु कुन ठाउँका हुन भन्ने खुलाएको छैन ।