आन्दोलन घोषणा गरेकै दिन प्रचण्ड-नेपाल समुहका कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

आन्दोलन घोषणा गरेकै दिन प्रचण्ड-नेपाल समुहका कार्यकर्ता पक्राउ



काठमाडौं- प्रचण्ड-नेपाल समुहका कार्यकर्ताहरू पक्राउ परेका छन् ।

संसद् विघटनको विरोधमा प्रदर्शनमा रहेका तीन जनालाई पक्राउ परेका गरिएको छ । बबरमहलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बबरमहलमा मशाल जुलुस निकालेका थिए ।

आजैमात्र प्रचण्ड-नेपाल समुहले ओली विरुद्ध आन्दोलन घोषणा गरेका छन्।