कर्मचारीको तलब बढ्यो: यस्तो छ अब पाउने तलब (सूचीसहित)
सरकारले निजामती कर्मचारीको तलब ज१५ प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन गर्दै कर्मचारीको तलब बढाएका हुन् ।
उनले समग्रमा १५ प्रतिशत वृद्धि गरेका छन् ।
यस्तो छ अब पाउने तलव
