कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने



काठमाडौं -सरकारले आगामी वर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढाउने भएको छ ।

अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म तलब बढाउने तयारी छ । स्रोतले कर्मचारीले अहिले खाइपाई आएको भन्दा १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धि गर्ने तयारी रहेको जानकारी दियो ।
राजधानी दैनिकबाट