सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो



सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ।

आगामी आर्थिक वर्षको बजेटले निजामति, शिक्षक, सेना, प्रहरी लगायतको तलबमान १५ प्रतिशतले बढाएको हो। बजेटले कर्मचारीको तलबभत्ता यथावत राखेको छ।

त्यसैगरी, कर्मचारीको तलब सुविधा अध्ययन गर्न तथा श्रमिकको तलब सुविधा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने घोषणा पनि बजेटले गरेको छ।