कपिल शर्मा रहेको अपार्टमेन्टमा आगलागी - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

कपिल शर्मा रहेको अपार्टमेन्टमा आगलागी



नयाँ दिल्ली – भारतका चर्चित र बिबादित हाँस्य कलाकार कपिल शर्माको मुम्बईमा भएको अपार्टमेन्टमा आगलागी भएको छ।

बिहीबार दिउँसो ठूलो आगलागी भएको थियो। घर खाली भएकोले कसैलाई पनि केही भएको छैन, यो अपार्टमेन्टको चौथो तल्लामा कपिलको घर छ।

प्रहरीका अनुसार आगलागी भान्छाघरबाट सुरु भएको थियो। स्थानीयले फायर ब्रिगेटबाट आगो लागेको सूचना प्रहरीलाई दिएका थिए, आगलागी भएको आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो।

तर कपिल शर्मा केही समय अगाडि अर्कै अपार्टमेन्टमा सरेका थिए।