के कान्ति बाल अस्पताल बन्द हुँदैछ ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

के कान्ति बाल अस्पताल बन्द हुँदैछ ?



काठमाडौँ । काठमाडौँको महाराजगंजस्थित रहेको कान्ति बाल अस्पताल संचालन गर्न नसक्ने अवस्थामा पुगेकाे छ ।

कान्ति बाल देशकै एक मात्र केन्द्रिय बाल अस्पताल हो । यो अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बाल अस्पताल बन्द हुन पुगेको छ । अस्पतालको बेड बढाउदै लान पर्नेमा पछिल्लो समय कटौती गरेको छ । आइसियू , इन्टरमिडियट लगायत ४६ बेड कटौती गरेको छ ।

डाक्टर, नर्स र बजेटको समस्याको कारण सेवा प्रवाह गर्न समस्या आएको अस्पताल निर्देशकले बताएका छन् ।