कान्छी श्रीमती बिहे गरेपछिको पिडा यस्तो हुन्छ हेर्नुहोस !(भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कान्छी श्रीमती बिहे गरेपछिको पिडा यस्तो हुन्छ हेर्नुहोस !(भिडियो सहित)



धेरै नेपालीको बाध्यता बिदेशीनु पर्ने पिडा, साहुको ऋण बोकेर बिदेशीएका दाजु भाइका श्रीमतीले पसिनाको मूल्य नै नबुझ्ने र बुढो बिदेशबाट आउदा श्रीमती नै धन सम्पति कुम्लाएर अर्कोसंग हिडेको समाचार सुनी रहदा बिगत लामो समयबाट परदेसीका कथा-बेथालाइ समेटिएर तयार पारेको गीत तेरी स्वास्नी भाग ५ बजार मा आएको छ ।

ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवारको सफल भबिस्यको खोजिमा श्रीमती छोरा छोरी सहरमामा राखी बिरानो मुलकमा कामको खोजि जाने गरेको तितो यथार्थ हाम्रो समाजमा रहेको छ । परदेशीका श्रीमती अर्कै केटासँग पल्कनि दुख गरेर कमाएको पैसा मोज र मस्तीमा उदाउनि गरेका सत्य घटना हाम्रो समाजामा धेरै हेर्दै र भोग्दै आएका छन ।

यस्तै वर्तमान परिस्थिथिलाइ कथा बस्तुलाइ समेटी बनाइएको गीत सार्वजनिक गरेका छन् गायक  नमराज पाण्डेले ,सधै भलो चाहनी बाबु आमाको भरोसा नगर्दा श्रीमती बिग्रेको र घरबार नै तहस-नहस भएका घटना सुन्दा परदेसी दाजु भाईको मन चसक्क हुन सक्छ तर यो सत्य घटना हो सोहि गीत समय सान्दर्बिक र संदेश मुलक छ ।

नमराज पाण्डेको लय र शव्दमा बनेको यो गीतमा नमराज पाण्डे , पुनम सुनार र प्रतिमा अर्यालले आवाज दिएका छन् ।