ब्रेकिङ न्युज : कैलालीको विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

ब्रेकिङ न्युज : कैलालीको विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस



कैलाली । अहिले केही बेर अगाडि कैलालीको विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । ७ बजेर १९ मिनेट जादा धनगढी , अत्तरिया , सुखड लगायतका ठाउँमा भूकम्पको धक्का महसुस भएको हो । यसको विस्तृत विवरण आउन बाँकी रहेको छ ।