तुलसीपुरमा ज्योति मगरको हंगामा,बस्त्रको तुना नै खुस्किीएपछी ….
तुलसीपुर । तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रवार हंगामा मच्चाइन् । मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा उक्लेकी उनले अन्त्य सम्ममा ज्याकेट फुकालेर अर्धनग्न भएर नाँचिन ।
उनि नाँच्दै गर्दा दर्शक पनि हुटिङ गर्दै नाँचे । नाँच्दा नाँच्दै उनले लगाएको बस्त्रको एकातिरको बस्त्रको तुना नै खुस्किीएपछी स्तन समेत देखिएको थियो ।
उनको ज्योतिको त्यो चर्तिकला देखेपछी आफन्तसँगै महोत्सव हेर्न गएकाहरु शर्माएका थिए ।
उनले उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल वाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तान लगायतका गीतमा नारी इज्जतको खिल्ली उडाँदै अत्यन्तै छाडा रुपमा नाँचेकी थिइन् ।