इजलासमा पुग्यो जसपा विवाद: कसले पाउला आधिकारिकता ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

इजलासमा पुग्यो जसपा विवाद: कसले पाउला आधिकारिकता ?

काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकताको विवादको विषयमा निर्वाचन आयोगले मंगलबार सहमतिकोलागि दुवै पक्षलाई बोलाएको छ। सहमति खोज्न मंगलबार जसपाको दुबै पक्षलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

जसपाका दुवै पक्षका नेताहरू मंगलबार आयोग पुग्ने भएका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले आफूलाई आधिकारिक भएको दाबी गरेका छन्। आयोगमा को को जाने र कस्तो जवाफ दिने भन्ने विषयमा दुवै पक्षले सोमबार दिउँसो आन्तरिक छलफल गरेका थिए। यादव पक्षका कार्यकारियणी सदस्य इस्तिायक राईले आत्माआलोचनासहित ठाकुर पक्षका नेताहरू फर्केमा सहमति हुन सक्ने, त्यस्तो नभए सहमतिको सम्भावना नभएको बताए।

उनका अनुसार मंगलबार आयोगमा जसपाका केही नेताहरू र केही कानुन व्यावसायी जाने भएका छन्। ठाकुर पक्षका नेता केशव झाले अब उपेन्द्र यादव पक्षसँग मेलमिलापको सम्भाना निकै न्यून भएको उनले बताए। यादव पक्षधर नेताहरू निर्दलीयताको बाटोमा हिँडेको र संविधानले दिएको उपलब्धिसमेत समाप्त पार्न खोजेको आरोप लगाए।

दुवै पक्षले एकले अर्कोलाई पार्टीबाट निस्कासित गरेको दाबी गरेका छन्। दुवै पक्षले आफूले गरेको कारबाही विधानसम्मत भएको पनि जनाएका छन्।जनता समाजवादी पार्टीको आधिकारिकताको विवादको विषयमा निर्वाचन आयोगले मंगलबार सहमतिकोलागि दुवै पक्षलाई बोलाएको छ। सहमति खोज्न मंगलबार जसपाको दुबै पक्षलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

उनका अनुसार मंगलबार आयोगमा जसपाका केही नेताहरू र केही कानुन व्यावसायी जाने भएका छन्। ठाकुर पक्षका नेता केशव झाले अब उपेन्द्र यादव पक्षसँग मेलमिलापको सम्भाना निकै न्यून भएको उनले बताए। यादव पक्षधर नेताहरू निर्दलीयताको बाटोमा हिँडेको र संविधानले दिएको उपलब्धिसमेत समाप्त पार्न खोजेको आरोप लगाए। दुवै पक्षले एकले अर्कोलाई पार्टीबाट निस्कासित गरेको दाबी गरेका छन्। दुवै पक्षले आफूले गरेको कारबाही विधानसम्मत भएको पनि जनाएका छन्।