जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने निर्णय गरेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक अहिले दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकले भने जोशीबारे निर्णय गर्ने छ ।