हाड तथा जोर्नी दुख्छ ? यसो गर्नुहोस् - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

हाड तथा जोर्नी दुख्छ ? यसो गर्नुहोस्



नेपालमा हाड तथा जोर्नीको दुखाई धेरैको साझा समस्या हो । जीवनकालमा एक न एक पटक यो समस्याबाट पीडित नहुने मानिस कमै होलान ।

कस्ता व्यक्तिलाई जोर्नी दुख्छ ? जोर्नी दुख्ने कारण के के हुन् ? र बच्न के गर्ने ? हाड जोर्नी तथा नशारोग विशेषज्ञ डा. दीपक श्रेष्ठको सुझाब यस्तो छ ।