झलनाथ खनाल विरामी, उपचार गर्न चीन उडे - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

झलनाथ खनाल विरामी, उपचार गर्न चीन उडे



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल उपचारका लागि चीन उडेका छन् । उनी आइतबार चीन गएको पारिवारिक स्रोतले जनाएको छ ।

गम्भीर प्रकृतिको थाइराइडका कारण उनी उपचारका लागि चीन गएका छन् । उनलाई पहिले देखि नै थाइराइडको समस्या थियो । चीनमा थाइराइडको उपचार गरेपछि उनी स्वदेश फर्किने पारिवारीक स्रोतले जनाएको छ ।