जानी राखौ ! गर्भावस्थामा के खाएमा छोरा जन्मिन्छन् ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

जानी राखौ ! गर्भावस्थामा के खाएमा छोरा जन्मिन्छन् ?



हामी सानै हुँदा अनि देखि त्यस्ता धेरै धेरै भनाइ वा उखान सुन्दै आएका हुन्छौं । कतिले हामीलाई बिस्वासमा पार्छन् भने कति बेकारका लाग्छन् । तर, कतिपय यस्ता पुराना भनार्इहरु विज्ञानले पनि सत्य हुन्छ भनेर साबित गरेको छ। हामीले सुन्दै आएका कुराहरु जस्तै: खुर्सानी ओसिएमा पानी पर्छ,भ्यागुती चलाए छाला चिलाउँछ, गर्भवती हुंदा टन्न केरा खए छोरा हुन्छ,दुध धेरै खाएमा बच्चा गोरो जन्मिन्छ आदि र अन्य धेरै। यस्ता भनाइहरु केहिमा सत्यता नभए पनि केहि भने सत्य हुने बिज्ञानले पनि मानेको छ।

के गर्भवति हुँदा टन्न केरा खाए छोरा नै हुन्छ त?

अक्स्फोर्ड विश्वविद्यालयका बिद्वानहरुले बर्षौंदेखि मानिदै आएको अन्धविश्वाससलाई तोड्ने नियतले एक समुह बनाई अध्ययन गरेका थिए र नतिजामा उनिहरुले के पाए भने अधिकांस अवस्थामा धेरै केरा खाँदा छोरा नै हुन्छ। यसको लागि उनिहरुले ७४० गर्भवती महिलाहरु लाई सहव्हागि गराएका थिए । सहभाइहरु मध्ये जसले धेरै क्यालोरियुक्त खाना वा केरा खाएका थिए उनिहरुको छोरा भएको थियो भने थोरै क्यालोरियुक्त खाना खने र थोरै केरा खानेको छोरि भएको थियो ।

अनुसन्धानकर्ताहरु के बिस्वास गर्छन् भने केरामा पोटासियमको मात्र धेरै हुन्छ । जसले लिङ्गको लम्बाइ बढाउन मदत गर्छ। तर उनीहरु यो पनि बिश्वास गर्छन् कि केरा खाअँदा छोरा हुने सम्भावना केबल ५५ प्रतिशत मात्रै हुन्छ। सम्भावना बढि हुने बहेकोले नै गर्दा हुन सक्छ अनतदेखि यो भनाइ भनिदै आएको छ। त्यस्तै यदि महिला गर्भवती हुँदा छातिमा बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक रुपमा सिद्ध भैसकेको छ।