पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण
काठमाडौ- नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण देखिएको छ।
शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह समेत गरेका छन् ।
![](https://himalpost.com/wp-content/uploads/2020/10/janardan.png)