जगन्नाथ पौडेलले पाए ‘भुइँकटहर’ चुनाव चिन्ह - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

जगन्नाथ पौडेलले पाए ‘भुइँकटहर’ चुनाव चिन्ह



काठमाडौं – भरतपुर मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ‘भुइँकटहर’ चुनाव चिन्ह पाएका छन्।

गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका पौडेललाई कांग्रेसले निष्कासन गरेपछि स्वतन्त्ररुपमा लड्न लागेका हुन्।

भरतपुरमा माओवादीकी रेनु दाहाल गठबन्धनकी साझा उम्मेदवार छिन्। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ।