यो वर्ष आइपिएल युएईमा हुने - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

यो वर्ष आइपिएल युएईमा हुने



एजेन्सी- कोरोना भाइरसका कारण रोकिएको यस वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) यूएईमा हुने भएको छ। ​

आइपिएलको गवर्निंङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले मंगलबार भने, हामीले सरकारसँग इजाजत मागिसकेका छौं, टुर्नामेन्टअघिको योजनाअनुसार हुनेछ।’

पटेलका अनुसार खेलहरू घटाइने छैन, लिगमा ६० वटा खेल हुने उनले बताए।

सेप्टेम्बर या नोभेम्बरमा हुन सक्छ आइपिएल

भारतीय क्रिकेट काउन्सिलका अनुसार आइपिएका खेल गर्ने तयारी लगभग भएको र यही सेप्टेम्बर या नोभेम्बरमा खेल हुने जनाइएको छ।