२०७५ मंसिर २६, बुधबार

आईपीएल नखेल्ने भए अष्ट्रेलियन अलराउण्डर म्याक्सवेल र फिन्च

December 6, 2018
66 Views
Spread the love
  • 6
    Shares

काठमाडौं । अष्ट्रेलियन अलराउण्डरद्वय ग्लेन म्याक्सवेल र एरोन फिन्चले इण्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने भएका छन् ।

इंग्ल्याण्डमा आयोजना हुने विश्वकप, एसेज श्रृङ्खला र घरेलु प्रतियोगितामा व्यस्त हुने भएको कारणले उनीहरुले आईपीएल नखेल्ने भएका हुन् ।

म्याक्सवेल यसअघि दिल्ली डेरडेविल्समा आबद्ध थिए भने फिन्च किंग्स् इलाभेन पञ्जाबमा थिए ।

Facebook Comments
  • 6
    Shares

You may be interested

भगवानको नाममा भत्किएको हाम्रो देश ।
विचार/लेख
0 shares29 views
विचार/लेख
0 shares29 views

भगवानको नाममा भत्किएको हाम्रो देश ।

himal post - २०७५, २६ मंसिर १२:३८

बाबु रोका मगर कसैको घर बनाउनु पुण्यको काम हो र भगवानको घर बनाउनु महा पुण्यको काम हो त्यसैले मन खोलेर…

कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना
प्रवास
0 shares19 views
प्रवास
0 shares19 views

कानुङ् लाङ्घाली मगर समाज दिल्लीको स्थापना

himal post - २०७५, २६ मंसिर १२:३८

नयाँ दिल्ली  भारतको नयाँ दिल्लीमा  विभिन्न नेपाली सङ्घ सङ्गठले भरिपूर्ण छँदै छ  । सोही अवसरमा नेपालमा अवस्थित मगरहरूको प्रतिनिधित्व गर्दै कानुङ्…

फास्ट ट्रयाक सांसदको ‘मनोरञ्जन स्थल’
पत्रपत्रिका
0 shares21 views
पत्रपत्रिका
0 shares21 views

फास्ट ट्रयाक सांसदको ‘मनोरञ्जन स्थल’

विशाल पाण्डेय - २०७५, २६ मंसिर ११:१२

काठमाडौं । काठमाडौं—तराई÷मधेस दु्रतमार्ग फास्ट ट्रयाक निर्माण र त्यसैसँग जोडिएको अन्तर्राष्ट्रि विमानस्थलको विषयमा अध्ययन गर्न संसदीय समितिहरु एकपछि अर्को गर्दै…