महालेखाले आईएनजीओको सम्पत्ति छानबिन थाल्यो - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

महालेखाले आईएनजीओको सम्पत्ति छानबिन थाल्यो



काठमाडौँ – महालेखा परीक्षकको कार्यालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को चलअचल÷सम्पत्तिमाथि छानबिन अघि बढाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

महालेखाले आगामी वार्षिक प्रतिवेदनमै सम्पत्ति, विदेशबाट वार्षिक रुपमा भित्रिएको रकम तथा खर्चको यकिन विवरणबारे ‘कार्यमूलक लेखापरीक्षण’ अन्तर्गत नै छानबिन थालेको हो ।