भारतीय बलिङ संसारकै सबैभन्दा खतरनाक - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

भारतीय बलिङ संसारकै सबैभन्दा खतरनाक



एजेन्सी -अस्ट्रेलियाका पूर्व फास्ट बलर ब्रेट्लीले भारतीय बलिङ सबैभन्दा खतरनाक आक्रमण भएको बताएका छन्।

‘भारतसँग फास्ट बलरहरूको एउटा राम्रो युनिट छ। पहिलोपटक भारतसँग राम्रा गतिका बलर छन्। उनीहरूसँग मोहम्मद शमी तथा जसप्रीत बुमराहजस्ता बलरहरू छन्’, ब्रेटलीले भने।

ब्रेट्लीले यस समय भारतसँग राम्रा बलर रहेकाले विश्वकपमा आफ्नो प्रभुत्व राम्रोगरी स्थापित गर्नेमा कुनै शंका रहेको पनि बताए।