भारतमा फेरि २१ दिन थपियो लकडाउन
नयाँ दिल्ली- भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ ।
२१ दिनदेखि जारी लकडाउनको समय भारत सरकारले थप २१ दिन बढाएको हो ।
मंगलबार देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३० (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेका हुन् ।
यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार ९३ गते० सकिँदै छ ।