अब भारतले लद्दाखमा गोलि चलाउन पाउने - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

अब भारतले लद्दाखमा गोलि चलाउन पाउने



काठमाडौँ – भारतीय कमाण्डरहरू अब बन्दुकको प्रयोगमा प्रतिबन्ध नलगाउने भएका छन । असाधारण परिस्थितिलाई प्रतिक्रिया दिन पूर्ण अधिकार सेनामा हुने एक अधिकारीले बताएका छन ।

‘कमाण्डरहरू अब बन्दुकको प्रयोगमा प्रतिबन्ध लगाउइने छैन र उनीहरूमा झडपमा आइपर्ने सबै स्रोतहरूको प्रयोग गरेर असाधारण परिस्थितिमा जुद्न पूर्ण अधिकार हुनेछ, एक अधिकारीले भने।

त्यस्तै “सेनाले एलएसी गस्तीमा हतियार बोक्ने अनुमति पाएकोले गल्वान उपत्यकामा भएको आक्रमण जस्ता अभूतपूर्व परिस्थितिमा उनीहरूले बन्दुकको प्रयोग गर्न सक्दछन्,” सेनाका पूर्व कमाण्डर लेफ्टिनेंट जनरल बीएस जसवालले बताए।