पाकिस्तानमा भारतीय आक्रमण : राहुलको बधाई - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

पाकिस्तानमा भारतीय आक्रमण : राहुलको बधाई



पाकिस्तानी सेनाले भारतीय वायुसेनाले भारत–पाकिस्तानी निन्त्रण रेखा (एलओसी) कब्जा जमाउने प्रयास गरेको आरोप लगायो ।

भारतीय मिडियामा एयर फोर्सकाअनुसार भारतीय लड़ाकू विमानले मंगलबार बिहान ३ः३० बजे बालाकोट जैश–ए–मोहम्मदको एक क्याम्पमा हमला गरेको बताएको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले वायुसेनालाई बधाई दिँदै ट्वीट गरेका छन्, ‘म भारतीय वायुसेवाका पाइलटलाई सलाम गर्छु ।’

साथै, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि भारतीय सेनालाई बधाई दिए ।

उनले भने, ‘म भारतीय वायुसेवाका पाइलटको शाहसलाई सलाम गर्छु जसले पाकिस्तानमा आतंककारीमाथि हमला गरेर हाम्रो गौरव बढाए ।’