ईद मनाउनेहरुबीच झडप,१० जना घाइते
महोत्तरी । लोहापट्टीको महतैया तपनपुरमा ईद मनाउनेहरुबीच झडप भएको छ ।
मुश्लिम समुदायबीच भएको झडपमा १० जना घाइते भएका छन् ।
धर्मावलम्वीहरुबीचको झडपलाई भएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ ।