ह्वात्तै बढ्यो काठमाडौंमा संक्रमण - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

ह्वात्तै बढ्यो काठमाडौंमा संक्रमण



काठमाडौं उपत्यकामा सर्वाधिक संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाको तीन जिल्लामा आइतबार चार सय २९ जना संक्रमित थपिएका छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा तीन सय ७२ जना, ललितपुरमा १२ जना र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।