ऋितिकले डिभोर्स गरेकै श्रीमतीलाई पुन: बिहे गर्ने ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

ऋितिकले डिभोर्स गरेकै श्रीमतीलाई पुन: बिहे गर्ने !



नयाँ दिल्ली–ऋितिक रोशन र सुजैन खान सम्बन्ध बिच्छेदपछि पनि  एक अर्काका असल साथी हुन् । यी दुवै आफ्ना बच्चाहरूलाई समय दिनको लागि कयौं पटक सँगै देखिन्छन् ।

यसैले यस्तो अन्दाज गरिएको छ कि यो एक्स कपल आफ्ना बच्चाहरूको लागि नै पुनः विवाह बन्धनमा बाँधिन सक्छन् । तर रिपोटर्सको अनुसार ऋितिक –सुजैनले विवाहको बारेमा सोचेकै छैनन् । उनीहरूको प्राथमिकता आफ्ना बच्चाहरूको भविष्य राम्रो बनाउनु हो ।

रिपोटर्सको अनुसार उनीहरूको परिवार पनि उनीहरूलाई एक भएको हेर्न चाहन्छन् । तर यो कुरामा दुवै मौन छन् । उनीहरूको विवाह २००२ मा भएको थियो । बच्चाबेलादेखिकै साथी रहेका यी दुवै स्टार विवाह भएको १४ वर्ष पछि अलगिएका हुन् । अहिले ऋतिक आफ्नो आउने चलचित्र सुपर ३० मा व्यस्त छन् ,