भोलि सार्वजनिक बिदा - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

भोलि सार्वजनिक बिदा



काठमाडौं । प्रदेश नम्बर १ को सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।

‘विश्व आदिबासी दिवस’को उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो ।

प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय भन्दै आफू मातहतका निकायलाई बिदाको जानकारी दिएको हो ।