हेटौँडा उपमहानगरमा गठबन्धनलाई एमालेले उछिन्यो - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

हेटौँडा उपमहानगरमा गठबन्धनलाई एमालेले उछिन्यो



बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतगणना अनुसार नेकपा एमालेले गठबन्धनलाई पछि पारेको छ ।

एमालेका अनन्तप्रसाद पौडेलले ४३ मत ल्याउँदा गठवन्धनकी मिनाकुमारी लामाले ४१ मत ल्याएकी छन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले २४ मत ल्याएका छन् ।