एलपी ग्यास र खाध्यमा २० प्रतिशत छुट - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

एलपी ग्यास र खाध्यमा २० प्रतिशत छुट



काठमाडौं – सरकारी निकायबाट निषेधाज्ञा अवधिभर चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट ति खाद्यान्न र ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने दिइने अर्थभन्त्री विष्णु पौडेलले बताए

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले यस्तो घोषण गरेका हुन् ।