ज्वाइँको जन्मदिनमा पुर्व राजाको नाचगान - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

ज्वाइँको जन्मदिनमा पुर्व राजाको नाचगान



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले दरबारमार्गस्थित तिर्सरा रेस्टुरेन्टमा नाचगान गरेका छन्।

अचेल फुर्सदिला बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले गत शुक्रबार राति ज्वाइँ राजीव शाहीको जन्मदिनमा आफन्तहरूसँग नाचगानमा सहभागी भएका हुन्।

कार्यक्रममा पूर्वरानी कोमल, पूर्वयुवराज पारस शाह र राजपरिवारका सदस्‍यहरूको उपस्थिति थियो।