रेल्वे कम्पनीको महाप्रबन्धकबाट गुरु भट्टराई बर्खास्त - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

रेल्वे कम्पनीको महाप्रबन्धकबाट गुरु भट्टराई बर्खास्त



काठमाडौं- रेल्वे कम्पनीको महाप्रबन्धकबाट सरकारले गुरु भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको बताइएको छ । साथै सरकारले भूमि आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहने भट्टराईलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो। भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेपनि अहिले भने प्रकृया पुर्‍याउनका लागि स्पस्टिकरण सोधिएको छ ।