सुखडमा गुरही पर्वको रौनक (फोटो फिचर ) - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सुखडमा गुरही पर्वको रौनक (फोटो फिचर )



बिशाल पाण्डेय / सुखड ,कैलाली ।

पश्चिम नेपालका थारु समुदायमा बिहीवार नाग पञ्चमीसँगै गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाइएको छ ।

विशेषत थारु वस्तीमा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर गुरही पर्व मनाइएको छ । यसैबीच कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिका -१ सुखडमा पनि प्रथम नगर स्तरीय गुरही पर्व मनाएका छ्न ।

गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलन अनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।

 

 

फोटो : हिमाल पोस्टका लागि  जि स्माइल फोटो स्टिडियो