सुरक्षा समितिको बैठक जारी, गृहमन्त्री पनि सहभागी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सुरक्षा समितिको बैठक जारी, गृहमन्त्री पनि सहभागी



काठमाडौं- राष्ट्रिय सुरक्षा समितिको बैठक अहिले बसिरहेको छ। गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बैठक बसिरहेको हो।

गृहमन्त्रालयमा जारी बैठकमा गृह सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागी छन्।

बैठकमा मुख्य अनुसन्धान निर्देशक प्रमुख गणेश प्रसाद अधिकारी र गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल पनि सहभागी छन्।