यस्तो पनि देख्नु पर्ने, गोपाल खड्का मन्त्रालय तानिए, - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

यस्तो पनि देख्नु पर्ने, गोपाल खड्का मन्त्रालय तानिए,



काठमाडौं, असोज २८

इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ ।

खड्कालाई निगममै राख्दा थप क्षति हुने ठहर गर्दै सरकारले मन्त्रालयमा हाजीर गराउन निर्वाचन आयोगसँग अनुमति मागेको छ ।

डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेका खड्कालाई मन्त्रीपरिषद बैठकले स्पष्टीकरण नसोधि बर्खास्त गरेको थियो ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि खड्का निगम फर्किएका थिए । नागरिकमा खबर छ ।