सुनको मूल्य ह्वात्तै घट्यो ! - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

सुनको मूल्य ह्वात्तै घट्यो !



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

बिहीबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बिहीबार चाँदीको मूल्य ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार चाँदीको मूल्य ७ सय ६० रुपैयाँ कायम भएको छ।