सुन तस्करी पञ्चायतदेखि नै हुने गरेको खुलासा ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

सुन तस्करी पञ्चायतदेखि नै हुने गरेको खुलासा !



सुन तस्करीसँग ठुलाबडा नेपालीको साईनो पुरानो छ ।

पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागुऔषधको साईनो गाँसिएको देखिन्छ ।

राजा महेन्द्रकै पालामा मनाङवासीको जीवनस्तर उकास्न भन्सार छुटको स्ुविधा दिइयो ।

यससँगै सर्वसाधारण नेपालीको पनि विदेशसँग पहुँच कायम भयो ।

यहाँ अकुत नाफा गर्न सकिने वस्तु ल्याएर विक्री गर्ने धन्दा फस्टायो । मनाङे साहुको भरिया भएर हङकङबाट तीनवटा जिन्स पाईन्ट लाई मोटा मोा गहना लगाएर फकिएको विषय हरिवंश आचार्यले आत्मकता चिना हराएको मान्छे मा लेखेका छन् ।

४० को दशकमा नै नेपाल सुनको ट्रान्जिट बनिसकेको थियो । दरबार सर्वशक्तिमान् भएका बेला दरबारिया कनेक्सन नभई सुन तस्करी सम्भव पनि थिएन ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।