घोडाघोडी ताल क्षेत्रमा डुङ्गा सरर...( फोटो फिचर) - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

घोडाघोडी ताल क्षेत्रमा डुङ्गा सरर…( फोटो फिचर)



सुखड,कैलाली । विश्व रामसारमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा डुङ्गा संचालनमा आएको छ ।

पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यका साथ घोडाघोडी ताल नजिकै रहेको ओजहुवा तालमा डुंगा सञ्चालनमा ल्याइएको हो ।

तस्वीर : विशाल पाण्डेय / हिमाल पोस्ट