पिचरोडको अत्याधिक सफलता पछी घाममा सुकाईदेउ(भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

पिचरोडको अत्याधिक सफलता पछी घाममा सुकाईदेउ(भिडियो सहित)



काठमाडौं : गायक समिर आचार्य र गायिका बिद्या तिवारीको नयाँ गीत घाममा सुकाईदेउ सार्वजनिक भएको छ । केहि महिना अघि सार्वजनिक भएको पिचरोडले अत्याधिक सफलता पाईरहेको बेला समिर र बिद्याको ‘पिचरोड’कै सफलता हासिल गर्न ”स’पिचरोड’कै धेरै टिम सदस्य दोहोरिएको घाममा सुकाईदेउ गीत गायक समिर स्वयंले लेखेक र संगीत भरेका हुन् ।

आँचल शर्मा र मन्जिल बस्नेतको अभिनय रहेको उक्त गीतमा  राम कुमार केशीकोको ‘छायांकनमा निर्माण भएको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका छन् ।

बिसाल काफ्ले प्रवर्दक रहेको यो भिडियोमा स्याडोज् क्रियशनको पोष्ट प्राडक्सन रहेको छ । युवा पुस्ता लक्षित घाममा सुकाउदेउ गीतलाई मनोज बस्नेतले निर्माण गरेकाले हेरिसकेको यो गीतको करिब पौने २ करोड दर्शकले मनपराएको उनको अघिल्लो गीत ‘पिचरोड’ भन्दा पनि सफल हुने देखिएको छ ।