२०७५ साउन ४, शुक्रबार

गजल

February 24, 2018
248 Views
Spread the love
  • 121
    Shares

-ललित जाग्री / कैलाली

माया प्रेमका गीतहरु नलेख्नु भन्दिनु
मिलनका सपना हरु नदेख्नु भन्दिनु

जे भए नि उनको तस्विर हेर्न चहान्छु
ब्लक गरि प्रोफाइल नछेक्नु भन्दिनु

जीवनको यो यात्रा धेरै नै गर्नु छ यहाँ
पहिरो जाने गोरेटोमा नटेक्नु भन्दिनु

संसार कै सबै भन्दा प्यारी मान्छे उ
एककासी मेरो घाँटी नरेट्नु भन्दिनु

Facebook Comments
  • 121
    Shares

You may be interested

इतिहासकै कालो दिन डा. केसीको जुम्लाबाट राजकीय अपहरण।
विचार/लेख
0 shares168 views
विचार/लेख
0 shares168 views

इतिहासकै कालो दिन डा. केसीको जुम्लाबाट राजकीय अपहरण।

himal post - २०७५, ४ श्रावण १०:४२

कर्ण अधिकारी। सायद दुई तिहाइको दम्भ भएर होला आजकल कम्युनिस्ट सरकारले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने ख्याल गर्न…

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
समाचार
0 shares108 views
समाचार
0 shares108 views

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र

himal post - २०७५, ४ श्रावण १०:३०

विशाल पाण्डेय / सुखड ,कैलाली । घोडाघोडी नगरपालिकाले मनोमानी तरिकाले विद्यालय समायोजन तथा तह घटनाउँने निर्णय गरेको भन्दै नेपाली काँग्रेस…

एकतापछि प्रचण्ड झन बलिया
राजनीति
0 shares617 views
राजनीति
0 shares617 views

एकतापछि प्रचण्ड झन बलिया

himal post - २०७५, ४ श्रावण ०८:३०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका…