११ वर्षमा: प्रवृत्ति उही, पात्र मात्रै फेरिए - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

११ वर्षमा: प्रवृत्ति उही, पात्र मात्रै फेरिए



जनताको प्रतिनिधिमुलक सस्था सविधानसभाले २०६५ जेठ १५ गते दुई सय चालिस बर्ष लामो राजतन्त्र सधैँका लागि विदा गर्यो ।

देशमा गणतन्त्र आयो । बंशजका आधारमा मुलुकमा शासन गर्ने परम्परा अन्त्य भयो ।

शासन मात्र होइन, शाशक पनि फेरिए ।

मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे ।

परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अव शासक र जनताबीचको दुरी अन्त्य हुनेछ ।

दलहरुको कार्यशैली फेरिनेछ ।

उनीहरु जनमुखी काममा लाग्नेछन् ।

अनि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ ।

तर मुलुक गणतन्त्र स्थापनको ११ बर्षमा प्रवे गरिरहँदा आमनागरिकका आशा र अपेक्षा निराशामा परिणत हुन थालेका छन् ।, आजको नागरिक दैनिकको पहिलो पृठमा यो समाचार छापिएको छ ।