गगन थापालाई पार्टी प्रवक्ता बन्न औपचारीक प्रस्ताव - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गगन थापालाई पार्टी प्रवक्ता बन्न औपचारीक प्रस्ताव



काठमाडौं/कात्तिक ७ ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले काँग्रेस नेता पूर्वमन्त्री गगन थापालाई पार्टी प्रवक्ता बन्न औपचारीक प्रस्ताव गरेका छन्।

काँग्रेसको चुनाव प्रचार प्रसारका लागि समानुपातिकतर्फ बसेका बालकृष्ण खाँडलाई प्रचार संयोजकको जिम्मेवारी दिएको भोलिपल्टै देउवाले थापालाई पार्टी प्रवक्ताको लागि औपचारीक प्रस्ताव गरेका हुन्।

सभापति देउवाको प्रस्तावलाई नेता थापालाई सकारात्मक रुपमा लिएका छन्। सम्भवत थापा प्रवक्तामा आज भोलिनै तोकिनेछन्।