तराईको शोकमा गगन थापाको मन छुने ट्वीट
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले गएराती भएको भीषण हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली र घाइते हरुको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।
अध्ययनको सिलसिलामा अमेरिकामा रहेका थापाले भनेका छन्,‘‘अहिले बारा र पर्साबासीमा सबैको सहयोग को खाँचो रहेको छ । आँधी आए तराईमा पहाडले छेक्नु पर्छ भनेझैं सबैलाई यस विपत्तिको सामना गर्न सहयोग गर्न अपिल गर्दछु ।’’