गगन थापाले पाए कांग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

गगन थापाले पाए कांग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी



काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।

सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिएका हुन्।