पार्टीको झन्डा राखेको को भन्दै बुटवलमा गाडी तोडफोर

हिमाल पोष्ट/ बुटवल , प्यूठान देखि आएको गाडीमा पार्टी को झन्डा भयको भन्दै बुटवल मा तोडफोर भएको छ ।

यो कुनै पार्टी गत भन्दापनि आम सर्वसाधारणको आन्दोलन भएको भन्दै बन्दकर्ताले गाडी तोडफोर गरेका हुन् ।

पार्टी को झन्डा होइन नेपाल को झन्डा हुनुपर्ने बन्दकर्ताले बताए । जुन गाडीमा हसिया हथौडा अंकित झन्डा रहेको थियो ।
तस्बीर : गोविन्द बस्नेत / हिमाल पोष्ट

